© 2023
म्याग्दी। जिल्लाको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी-दरबाङ सडकको वैकल्पिक मार्ग स्तरोन्नति भएको छ । महारानीथान-छाप-डाँडाखेत-ठूलोखोला सडकअन्तर्गत टुनीखर्क खण्डको स्तरोन्नति गरिएको हो । बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग खुलेको सडकलाई फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान र कालोपत्र गरेको हो । रु एक करोड ६१ लाख