२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतको प्रतिक्रिया– लिपुलेखमा नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित छैन

काठमाडौं। भारत सरकारले लिपुलेक पास र कैलाश मानसरोवर यात्राबारे नेपालले उठाएका सीमासम्बन्धी दाबीहरूलाई अस्वीकार गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आइतबार सञ्चारकर्मीका जिज्ञासाहरूको जवाफ दिँदै नेपालको दाबी तथ्यपरक र न्यायोचित नभएको टिप्पणी गरेका हुन्। भारतीय विदेश मन्त्रालयले लिपुलेक भञ्ज्याङ सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग