© 2023
काठमाडौँ । सहरभित्र मानिसको भीड छ । तर, भीडभित्रका हरेक मानिस एक्ला छन् । यो भावना होइन । न त यो साहित्यिक अभिव्यक्ति नै हो । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ह्यापी माइण्डसँगको सहकार्यमा काठमाडौँमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेशासँग सम्बन्धित