© 2023
काठमाडौँ। राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा विद्यालयमा अध्ययनरत छात्रछात्रालाई जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमको शुभारम्भ गरेको छ । दुई चरणमा सञ्चालन हुने उक्त तालिममा छ हजार ६३० जना विद्यार्थी समेटिने छन् । यसअन्तर्गत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन सञ्चालन हुनेछ

काठमाडौँ । बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको