© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालयको बैठक सुरु भएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको जानकारी दिनुभयो । रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठकसमेत डाकेको छ । पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रबार सर्वोच्चको आदेशपछि रास्वपाले आज सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको

आज दिउँसो ३ बजे सचिवालय र अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने छ । केन्द्रीय समितिको बैठक भोलि

सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशबाट सभापति लामिछाने रुपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । उनलाई भेट्न आज कार्यवाहक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताको कुरा सुन्ने यात्रा, ‘जनयात्रा’ को सुरुआत गर्ने भएको छ । रास्वपाले चैत्र २३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेको छ ।

रास्वपाका सांसदहरुले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ । शनिवारबाट काठमाडौंको एक होटलमा शुरु भएको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई अनुरोध गरेको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरूलाई लिखित जवाफ मागेको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले पार्टीको केन्द्रीय समितिको

आफ्ना उम्मेदवारलाई अपहरण शैलीमा लछारपछार पार्दै अज्ञात स्थलतर्फ लगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

"मेरो कानूनी लडाई म लड्न सक्षम छु, तर अब तपाईंहरू ढिला नगरी मलाई मात्र होइन सिंगो मुलुकलाई नै न्याय हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा सभापति रवि लामिछाने पक्राउको विरोधमा आज बालुवाटार केन्द्रित प्रदर्शन जारी छ ।

कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध

"नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ ।" भ्रमण टोलीलाई नेतृत्व गरेका डा. स्वर्णिम वाग्लेले