© 2023
काठमाडौँ। क्यारेबियन टापु राष्ट्र क्युबाले गम्भीर ऊर्जा संकटको सामना गरिरहेका बेला रुसले त्यहाँ तेल आपूर्ति जारी राख्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ । यसअघि रुसी यातायात मन्त्रालयले रुसी ट्याङ्करमार्फत लगिएको कच्चा तेलको मानवीय ढुवानी क्युबा पुगेको जानकारी दिएको थियो । पेस्कोभले मस्को क्युबाको वर्तमान कठिनाइप्रति उदासीन रहन नसक्ने र