© 2023
इलाम। लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकामा आजदेखि तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’सुरु भएको छ । सन्दकपुर गाउँपालिकाको आयोजनामा सन्दकपुर–४ कालपोखरीमा सुरु भएको महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले सन्दकपुरको पर्यटन विकासका लागि