२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रौतहटको गौरमा सद्भाव र्‍याली

चन्द्रपुर । रौतहटको गौरमा आज बिहान सद्भाव र्‍याली निकालिएको छ । सामाजिक सद्भाव बिथोल्ने गरी भएको झडप र तोडफोडको घटनापछि रौतहटको सदरमुकाम गौरमा आज सद्भाव र्‍याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान ६ः३० बजेदेखि कर्फ्यू आदेश हटाएको जनाएको छ । कफ्र्यू हटेसँगै स्थानीयवासीको दैनिकी क्रमशः सामान्य बन्दै

रौतहटको गौरमा आज पनि बिहानैदेखि कर्फ्यु

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नयाँ सूचना निकालेर आज (आइतबार) पनि कर्फ्यु आदेशलाई निरन्तरता दिनु भएको छ ।

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु भएको छ ।

रौतहटमा ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु

चन्द्रपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ । बिहान चन्द्रपुर

खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु

चन्द्रपुर । रौतहटमा आज बिहान पानी भरिएको खाल्टोमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

चन्द्रपुर । पछिल्लो समय रौतहटको वनजङ्गलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न थालिएको छ । डिभिजन वन कार्यालय रौतहटअन्तर्गत जङ्गल सहिया

रौतहटको सुधार केन्द्रमा भएको निर्घात कुटपिटबारे प्रहरीले अनुसन्धान थाल्यो

रौतहटको गौर नगरपालिका ४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ ।

रौतहटमा पुजारीमाथि सांघातिक आक्रमण

जनकपुरधाम । रौतहटमा मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण भएको छ । दुर्गा भगवती गाउँपालिका–३ स्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि

विद्युतिय ट्रान्सफर्म चोरी गर्ने चार जना पक्राउ

रौतहट । रौतहटका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्म चोरी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

रौतहटमा आमा छोरीको रहस्यमय मृत्यु, प्रहरीको अनुसन्धान जारी

रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

रौतहट । “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन गर्‍यो, जति अनुसन्धान गर्‍यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका

नक्कली परीक्षार्थी राखेर एसइई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी

उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेसँगै शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ

मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका

रौतहट-४ बाट कांग्रेसका देवप्रसाद तिमल्सेना विजयी

काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना विजयी भएका छन् । तिमल्सेनाले ३४

रौतहटमा बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट