३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनद्वारा ‘लिजियान–२ वाइ–१’ रकेट प्रक्षेपण

जिउछ्वान। चीनले सोमबार ‘लिजियान–२ वाइ–१’ नामक वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त रकेटले तीनवटा उपग्रह बोकेको थियो । रकेट स्थानीय समयअनुसार बेलुका ७ बजे उत्तरपश्चिम चीनस्थित व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन क्षेत्रमा रहेको प्रक्षेपण केन्द्रबाट उडान भरेको हो । प्रक्षेपण सफल भई सबै उपग्रहहरू निर्धारित कक्षमा स्थापना भएका छन् ।