© 2023
काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका-८ घर भएकी ३६ वर्षीया दिलमाया गैरे, भक्तपुरको चाँगुनारायण नगरपालिका-५ घर भएका २८ वर्षीय सन्देश ढुङ्गाना र कास्कीको रूपा गाउँपालिका-१ घर भएका ३० वर्षीय विशाल