२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीको आपत्ति, संसदबाटै माफी माग्न माग

काठमाडाैँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई लिएर श्रम संस्कृति पार्टीले आपत्ति जनाएको छ। पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले संसदमा दिएको भनाइप्रति असन्तुष्टि जनाउँदै तत्काल माफी माग्नुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने आशय व्यक्त गरेको टिप्पणीप्रति आपत्ति