२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले मापदण्ड विपरितका अस्पतालहरुमाथि कडा कारबाही गर्नुपर्छः सांसद ढकाल

काठमाडाैँ । प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरितका अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । सांसद ढकालले सरकारले स्वास्थ्यकर्मीहरुलाई तत्काल उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता क आँैल्याउनु भयो । संविधानमा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धि मौलिक हकलाई