© 2023
काठमाडौँ। सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको

मन्त्री गुरुङले आफैँले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख नभएका अपारदर्शी सम्पत्तिहरुको सूचनाहरु विभिन्न मिडियामा सार्वजनिक हुन थालेपछि गृहमन्त्री सुधन निकै

मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले

सवारी दुर्घटनामा परी निधन भएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको अन्त्येष्टि आज स्वयम्भुमा सम्पन्न भएको छ।

काठमाडौँ: गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाड माओमिङ बीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको

जग्गा लिजमा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिएर ठगेको भन्दै मन्त्री गुरुङसहित तीन जना साझेदार

खोटाङ। खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाइएको छ । श्रम

काठमाडौँट्गृठ हमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। आज बिहानै उहाँले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गर्नुभएको

गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन

गृहमन्त्री सुधन गुरुङले पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीलाई गृह मन्त्रालयमा बोलाएका छन् । केही बेरअघि दुवै जना

गृहमन्त्री गुरुङ आफैँ गाडी चलाएर काठमाडौँ र ललितपुरका विभिन्न स्थानको अनुगमनमा निस्कनु भएको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात

सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको जिम्मेवारी दिएको छ।

काठमाडौँ । रास्वपाले गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङलाई दिएको छ। उनी गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्

ललितपुर : गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुधन गुरुङले आफूले सरकारी

अब संखुवासभाको मात्र मतगणना बाकि रहेको छ । यहाँ एमालेका अर्जुनकुमार कार्कीले निरन्तर लिड गरेका छन् । कार्कीले १२७६२ मत