© 2023
जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाँटसिजा स्वास्थ्य चौकीमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो शिविरबाट ६२५ जना लाभान्वित भएका छन् । प्लान इन्टरनेशनल नेपाल, क्याड नेपाल जुम्ला र किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग तथा कनकासुन्दरी गाउँपालिका स्वास्थ्य