२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–१: राजानन्दले उम्मेदवारी फिर्ता लिँदै राप्रपाका रवीन्द्रलाई समर्थन गर्ने



अ+ अ-

काठमाडौं क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार तथा राष्ट्रिय पोशाक तथा झण्डा अभियानका अभियन्ता राजानन्द माण्डव्यले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।

उनले सो क्षेत्रकै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन गर्ने घोषणा गर्न लागेका हुन्।

यस सम्बन्धमा औपचारिक जानकारी गराउन माण्डव्यले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन्। सम्मेलनमा आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय, त्यसका कारणहरू तथा आगामी राजनीतिक धारणा सार्वजनिक गरिने बताइएको छ।