१० असार २०८३, बुधबार
,
Latest
थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा पनि सरकारमा सहभागी हुने



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि सहभागिता जनाउने भएको छ ।

पार्टीका शीर्ष नेताहरुबीचको बैठकले पाँच दलीय गठबन्धनको नेतृत्वमा निर्माण हुने नयाँ सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

नयाँ बन्ने सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी हुने निर्णय भएको लोसपाका एक नेताले जानकारी दिए । यस्तै, चाँडै बैठक बसेर चुनावी समीक्षालगायत पार्टीको अन्य निर्णयहरु गर्ने लोसपाको तयारी छ । लोसपाले प्रतिनिधिसभामा ४ वटा सिट जितेको छ ।