काठमाडौं । आज पनि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।
बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने बताईएको छ ।
आजको बैठकमा विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा छलफल हुने बताईएको छ ।












