काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शाह कोरोना संक्रमण पछि निर्मल निवासमा सेल्फ आइसोलेसन बस्नु भएको छ ।
पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार भारत बाट फर्के पछि सोमबार दिउँसो पीसीआर परिक्षणका लागि स्वाब दिएका र मंगलबार मध्यान्न पोजिटिभ रिपोर्ट आएपछि उहाँहरु सेल्फ आइसोलेसनमा बस्नु भएको हो ।












