२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिनाका लागि निलम्बन गर्ने एमालेको निर्णय



अ+ अ-

काठमाडौ । नेकपा एमाललेले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई  ६ महिनाका लागि पार्टी सदस्य बाट निलम्बित गरेको छ । यस अघि नेता माधब कुमार नेपाल र भीम रावललाई पनि ६ महिनाको लागि पार्टी सदस्य बाट निलम्बन गरिएको थियो । पार्टी पूर्ववत अबस्थामा फर्किए पनि समानान्तर गतिबिधि संञ्चालन गर्दे हिडेको अनुशासन उलंघन गरेको भन्दै सोधिएको स्पष्टिकरणको जबाफ चित्त बुझ्दो नआएको भन्दै ६ महिनाको लागि निलम्बन गरिएको जनाईएको छ ।  




भर्खरै