२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र सभामुख सापकोटा बीच छलफल



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटा बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली संग छलफल गर्न समाभुख ओली  प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा बिहान ११ बजे पुग्नु भएको थियो ।

सर्बोच्च अदालतको आदेश पछि संसद पुन :स्थापना भए पछि उहाँहरु बीच  पहिलो पटक औपचारिक रुपमा छलफल भएको हो  ।  संसद अधिबेशन जारी गरेको  तर प्रभाबकारी  नभएको भन्दै गुनासो आईरहेको समयमा उहाँहरु बीच छलफल भएको हो ।  

बिहान ११ बजे भएको भेटमा संसद संञ्चालन , बैठकलाई प्रभाबकारी बनाउने  तथा संसदमा रहेका बिधेयकहरुको बारेमा छलफल भएको सभामुखका  प्रेश बिज्ञ श्रीधर पौडेलले  जानकारी दिनुभयो । 




भर्खरै