२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाजियोमाथिको जितसंगै मिलान अंक तालिकाको शीर्ष स्थानमा कायमै



अ+ अ-

मिलान । बुधबार इटालीको 'सिरी ए' मा  एसी मिलानले लाजियोलाई ३–२ ले हराएको छ । जितसँगै मिलान अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । इन्ज्युरी समयमा हर्नान्डेजले गरेको निर्णायक गोलमा एसी मिलानले जित हाँसिल गरेको हो । 

मिलानले दुई गोलको अग्रता लिएयता भ्रमणकारी लाजियोले दुई गोल फर्काएको हो । यो जितपछि मिलानको ३४ अंक भएको छ र यो शीर्ष स्थानमा छिमेकी तथा दोस्रो स्थानमा रहेको इन्टर मिलानमाथि एक अंकको अग्रता हो ।

इन्टरले बुधबारको अर्को खेलमा हेलास भेरोनालाई २–१ ले हरायो । एएस रोमा २७ अंकसहित तेस्रो स्थानमा छ र उसले कागलिरीलाई ३–२ ले पराजित गर्‍यो ।