२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: चेल्सी शीर्ष चारको नजिक



अ+ अ-

लन्डन । चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार राति वेस्ट ह्यामलाई ३–० ले हराएको छ । टमी अब्राहमले खेलको अन्त्यतिर गरेको दुई गोलमा चेल्सीले जित हात पारेको हो ।  घरेलु मैदानमा भएको खेलमा चेल्सीले ब्राजिली डिफेन्डर थिएगो सिल्भाको गोलबाट सुरुआती अग्रता लिएको थियो ।

यो जितपछि चेल्सीको १४ खेलबाट २५ अंक पुगेको छ । जुन शीर्ष चारबाट एक अंकको मात्र दूरी हो । वेस्ट ह्याम भने लगातार तेस्रोपटक घरेलु मैदानबाहिरको खेल जित्न असफल रह्यो । टोली २१ अंकसहित दसौं स्थानमा छ ।