२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनहम अंक–तालिकाको शीर्ष स्थानमा



अ+ अ-

लन्डन । आइतबार इंग्लिस प्रिमियर लिगमा टोटनहमले आर्सनललाई २–० ले हराएको छ । उत्तरी लन्डन डर्बीमा प्राप्त यो जितसँगै टोटनहम अंक–तालिकाको शीर्ष स्थानमा उक्लेको छ । टोटनहमका लागि सन ह्वेङ–मिन र ह्यारी केनले गोल गरेका थिए । 

यो जितपछि जोसे माउरिन्होको टोटनहमको ११ खेलबाट २४ अंक भएको छ । सिजनको पहिलो लिग खेल गुमाएयता टोटनहम अपराजित रहेको छ ।

कमजोर प्रदर्शन गरिरहेको आर्सनल भने १३ अंकसाथ १५ औं स्थानमा छ ।