२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताजकिस्तानसँग भिड्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र घरेलु टोली विरुद्धको मैत्रीपूर्ण खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार पौने सात बजे सुरु हुनेछ ।

फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगिसकेको छ ।

फिफा वरीयतामा ७१ स्थान माथि रहेको ताजिकिस्तानसँग नेपालले सन् २०१७ पछि पहिलो पटक खेल्न लागेको हो ।

एएफसी एसियन कप छनोटमा दुवै खेलमा नेपाल पराजित भएको थियो । यस्तै २०१६ को बंगबन्धु गोल्डकपमा पनि नेपाल ताजिकस्तानसँग पराजित भएको थियो ।

 




भर्खरै