१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटाइयो



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ । यसअघि प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा यसलाई राखिएको थियो । तर, बुधबार कार्यसूचीबाट हटाइएको हो ।

संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस गर्ने कार्यसूची थियो । 

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक राखेका थिए । बैठकमा दलहरुले अन्तिम निर्णयको लागी केही समय दिन अनुरोध गरेका थिए । यसै अनुरुप आज संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटाइएको हुनसक्ने आंकलन गरिएको छ ।




भर्खरै