१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने, ५.३० मा प्रधानमन्त्रीद्धारा सम्बोधन हुने



अ+ अ-

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह् साढे पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । हाल देशमा देखिएको कारोना महामारीको कहर, भारतसँगको सीमासम्बन्धी विषयका साथै नेपाल सरकारले जारी गरेको नयाँ नक्सासम्बन्धमा संविधान संशोधनका लागि दर्ता भएको विधेयकलगायतका विषयमा उहाँले सम्बोधन गर्र्नुहुने बालुवाटार स्रोतले बताएको छ ।

बालुवाटार स्रोतकाअनुसार ५ बजे बालुवाटारमै मन्त्रिपरिषदको बैठक बस्ने छ । सो बैठकपछि प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने भएको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषद बैठकमा पनि यी विषयहरु र यसका अतिरिक्त आगामी बजेटका बारेमा छलफल गर्ने भएको बताइएको छ ।  
 
    




भर्खरै