मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा सदस्यका निर्वाचनको लागि बर्तौलाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७९ सालको निर्वाचनमा उनी सोहि क्षेत्रबाट निर्वाचित भएका थिए ।











