१२ असार २०८३, शुक्रबार
,
Latest
यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवको कार्यालयमा प्रहरीको छापा, बम बनाउँदा बनाउँदै ५ नेता पक्राउ



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाको कार्यालयमा प्रहरीले छापा मारेको छ । आइतबार प्रहरीको विशेष ब्यूरोले राजधानीको बूढानिलकण्ठस्थित नेकपाको कार्यालयमा छापा मार्दा बम बनाउँदै गरेको अवस्थामा पाँच जना पक्राउ गरेको हो ।

प्रहरीले युवा संगठनका केन्द्रीय सचिव संजीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकील घर्तीमगर, सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र दुर्गाबहादुर तामाङलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले विस्फोटक पदार्थ पनि बरामद गरेको छ ।