काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समयअघि सुरू भएको छ । पार्टीभित्र पछिल्लो राजनीतिक घटनाक्रम र आन्तरिक विवादका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।