७ असार २०८३, आईतवार
,
Latest
बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भलिबल टिमको घोषणा, १४ सदस्यीय टोलीमा को-को परे ?



अ+ अ-

काठमाडौं । एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन प्रतियोगिताको लागि नेपाली राष्ट्रिय भलिबल टिमको घोषणा भएको छ ।

डच प्रशिक्षक हान एबिङले आज १४ सदस्यीय भलिबल टिमको घोषणा गरेका हुन् । छनोट हुने टोलीको कप्तानी इम रानाले गर्ने भएका छन् । टोलीमा टेकराज अवस्थी, राजेन्द्र विष्ट र दुर्गा खड्का पहिलो पटक टिममा परेका छन् ।

यस्तै धनबहादुर भट्ट, कुलबहादुर थापा, विशाल विक र हरिबहादुर अधिकारी रहेका छन् । त्यस्तै, दिपकराज जोशी, इश्वर थापामगर, हरिहजर थापा, राजकुमार निरौला, नरेन्द्र गिरि, विनोदबाहादुर चन्द रहेका छन् ।

लगनखेलमा यहि भदौ २ गतेदेखि प्रतियोगिता सुरुहुदैछ । सात देशको सहभागिता रहने प्रतियोगितामा आयोजक नेपालसँगै तुर्कमिनिस्थान, किर्गिस्तान, उब्जेकिस्तान, अफगानिस्तान, बंगलादेश र माल्दिभ्स रहेका छन् ।




भर्खरै