७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह अस्पतालमा भर्ना



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पतालमा भर्ना भएका छन् ।


मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि ललितपुरको मेडीसिटी अस्पतालमा भर्ना गरिएको छ ।

चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार–पाँच दिनदेखि घरमै आराम गरिहेका थिए । सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए ।

केही समयदेखि ‘सिल्पिङ डिसअर्डर’ (जतिबेला निद्रा लाग्ने) समस्या देखिएपछि उनी उपचारका लागि यसअघि नयाँदिल्लीस्थित लेदान अस्पतालमा पनि भर्ना भएका थिए ।उनमा मधुमेहको समस्यासमेत रहेको छ ।