७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको धुवाकोटमा एनसेल टावर आगजनी



अ+ अ-

गोरखा । जिल्लाको पालुङटार नगरपालिका–८ धुवाकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ । अज्ञात समूहले वुधवार राती ११ बजे टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए ।

जेनेरेटर र पावर सप्लाइको तारमा क्षति पुगेको छ

टावरमा क्षति भएपछि त्यस क्षेत्रमा अहिले एनसेल नेटवर्कममा समस्या देखिएको छ ।