२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूरा भएन साझाको घर बनाउने सपना, ९ वर्षदेखि सपनामै



अ+ अ-

काठमाडौं । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ ।

भवन निर्माण प्रक्रिया पूरा भएको जानकारी दिँदै जिल्ला आयोजना कार्यान्वयन एकाइ ९भवन० ललितपुरका प्रमुख चन्द्रकाजी गुरुङले भने– ‘सम्झौता अन्तिम चरणमा रहेको छ, नयाँ भवन करिब ३ वर्ष्भित्र निर्माण हुन्छ ।’ उहाँका अनुसार कोन्टे जेई जेभीले सोको ठेक्का पाएको छ ।

१८ करोड रुपियाँ लागत अनुमान गरिए पनि भ्याटबाहेक १३ करोड रुपियाँ बनाउन लागिएको उक्त भवनमा ऐतिहासिक पुस्तकसंग्रहका लागि पुस्तकालय, हल, प्रशासन भवन, साहित्यसँग सम्बन्धित विषयवस्तु समावेश गर्न मिल्ने कोठाहरु रहने नेपाल समाचारपत्र दैनिकमा खबर प्रकाशित छ ।




भर्खरै