२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध उल्खननको असरः मानवबस्ती उच्च जोखिममा



अ+ अ-

काठमाडौं । सिरहाको धनगढीको नगरपालिका–८ मा खानीको नाममा भइरहेको अवैध उल्खननले मानवबस्ती विस्थापनको जोखिममा परेको छ । मानवबस्ती पर्वाह नगरी भइरहेको तीव्र उत्खननका कारण ६ टोलका मानवबस्ती विस्थापनतर्फ उन्मुख भएका छन् ।

धनगढी–८ महुलियाटोलका ६३ वर्षीय विश्वनाथ यादव चार पुस्तादेखि बस्दै आएको थातथलो छोडेर भाग्नुपर्ने अवस्था आएकोमा दुःखी छन् ।

‘बस्तीका चारेतिर ठूलाठूला खाल्डो खनेर गिट्टीबालुवा झिक्दा गाउँबस्ती उजाड हुन थाले,’ उनी भन्छन्,‘अब सिडिओलाई भेटेर कि उत्खनन रोक्नुस् कि अन्यत्र बस्ती सारिदिनुस् भन्ने हो ।’ स्थानीय सरकार आएपछि निमुखा जनतालाई सहायता पुग्ने सोचेको थिए यादवले ।, नागरिक दैनिकमा खबर प्रकाशित छ ।




भर्खरै