२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा जनसंगठन एकीकरणः प्रधानमन्त्री ओलीकै असहमति, अखिलमा असन्तुष्टि



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले २२ जनवर्गीय संगठनको एकीकरण टुंग्याएको छ ।

नवर्गीय संगठनको एकताको सूची सार्वजनिक भएलगत्तै अनेरास्ववियूभित्र असन्तुष्टि देखिएको छ । दोहोरो मापदण्ड अपनाएर विधि प्रक्रिया मिचेर विद्यार्थीमा एकीकरण गरिएको भन्दै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अखिलका उपाध्यक्ष रश्मी आचार्यले आपत्ति जनाएको छ ।

विद्यार्थीमा तत्कालीन एमालेबाट अखिलका महासचिव ऐन महरलाई संयोजक र तामाङलाई सहसंयोजक तोकिएको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।




भर्खरै