३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिप्लव समूहका कार्यकर्ताले गरे आत्मसमर्पण, शान्तिपूर्ण गतिविधि र दैनिकी काम गर्ने प्रतिबद्धता



अ+ अ-

बागलुङ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका एक जना कार्यकताले आत्मसमर्पण गरेका छन् ।

आत्मसमर्पण गर्नेमा ढोरपाटन नगर अध्यक्ष दुर्गादत्त जैसी रहेको प्रहरीले जनाएको छ । जैसीले अब बुर्तिवाङस्थित ईलाका प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

उक्त पार्टीको गतिविधिबाट राजीनामा दिएको बताएको शान्तिपूर्ण गतिविधि र दैनिकी गरेर बस्ने उनले प्रतिबद्धता जनाएपछि प्रहरीको खोजी सूचीबाट समेत हटेका छन् ।




भर्खरै