२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपहिरोमा परेका पर्यटकहरुको अवस्था पाँच दिनसम्म पनि पत्ता पत्ता लाग्न सकेन



अ+ अ-

डोल्पा । आइतबार क्रिस्टल माउण्टेनमा रहेको गुम्बा परिक्रमा गर्न जाँदा हिमपहिरोमा परेका पर्यटकहरुको अवस्था अझै पत्ता लाग्न सकेको छैन् ।

शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ मा हिमपहिरोमा परेका ३७ वर्षका फूर्बा ठिम्ल्या गुरुङ, १७ वर्षकी पेमा कुन्साङ गुरुङ र १२ वर्षका फुङसोक गुरुङको अवस्था थाहा हुन नसकेको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टका अनुसार घटना स्थलमा जान सदरमुकामबाट ६ दिन लाग्ने र अहिले बाटोमा हिउँ जमेकाले जान नसकेको बताए ।