२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका इञ्चार्जद्धारा आत्मासमर्पण



अ+ अ-

रामेछाप । सुनापति गाउँपालिका इञ्चार्ज लोकबहादुर राना मगरले आत्मासमर्पण गरेका छन् ।

२०७३ सालदेखि विप्लव समूहमा लागेका मगरले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मासमर्पण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार पार्टीको हिंसात्मक गतिविधि आफूलाई उचित नलागेकाले परित्याग गरेर आत्मासमर्पण गरेको बताए ।

उनको गतिविधिको प्रशसानले निरन्तर निगरानी भने गरिरहने उनले बताए ।




भर्खरै