२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैंसी चराउन जंगल गएकी बालिकालाई बलात्कार गर्ने वृद्धलाई ६ वर्ष कैद



अ+ अ-

राजविराज । बालिका बलात्कार गर्ने एक वृद्धलाई सप्तरी जिल्ला अदालतले ६ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलाशले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष कैद र ३० हजार जरिवानाको फैसला गरेको हो।

पाण्डेले भैंसी चराउन जंगल गएकी बालिकालाई गत जेठ २१ गते र त्यसअघि पटक–पटक बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजूरी दिएका थिए।