३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले भने केही उधुम भएको छैन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित हुनु डा. गोविन्द केसी र कांग्रेसले विरोध गर्नु पर्ने विषय नभएको बताएका छन् ।

‘तीन करोड मान्छे भएको ठाउँमा केही असन्तुष्टि अलिअलि हुन सक्छन्’ केही चित्त नबुझेको हुन सक्छ, ‘स्विट्जरल्याण्डको डावोसमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा भाग लिएर शनिबार फर्केका ओलीले विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग भने, ‘यस्तै, कुरालाइ के के न उधुम भयो भनिरहन पर्दैन । लोकतन्त्रमा अलि कति मतमतान्तर जस्ता कुरा साधारण हुन् ।’ आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।