७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दमा बस चलाएको भन्दै विप्लव कार्यकर्ताहरुले गरे साझा यातायातको बसमा तोडफोड



अ+ अ-

ललितपुर । नेत्रविक्रम चन्द (विप्लव)का कार्यकर्ताहरुले ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै साझा यातायातको बसमा तोडफोड गरेका छन् । बन्दको दिनमा पनि बस चलाएको भन्दै मंगलबार बिहान बा ५ख ८७५५ नम्बरको बसमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

बन्दकर्ताले ढुंगामुढा गर्दा साझा बसमा भने धेरै ठुलो क्षति नपुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

प्रहरीले आजविभिन्न स्थानबाट बन्द गरोँदै हिँडेका विप्लव कार्यकर्ताहरुलाई पक्राउ पनि गरेको छ । पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको हो । 




भर्खरै