७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्धाराबाट विप्लवका कार्यकर्ताहरु पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको सुन्धाराबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केही कार्यकर्ताहरु प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरुले सुन्धारा क्षेत्रको सडकमा टायर बालेर बाटो अबरुद्ध गर्दै थिए । 

पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो । 

तशर्थ काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव परेको छ । बन्दको प्रभावले गर्दा सार्वजनिक यातायातहरु पनि अन्य दिनमा जस्तो चलेको देखिदैन् । 




भर्खरै