७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्रनगर बजार बन्द गराउँदै हिँडेका विप्लवका २ कार्यकर्ता प्रहरी नियन्त्रणमा



अ+ अ-

सुर्खेत । सुर्खेतमा पनि आजको बन्दलाई सक्रिय बनाउन हिँडेका दुई जना व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । विप्लवका कार्यकर्ता रहेका उनीहरुलाई वीरेन्द्रनगर बजार बन्द गराउँदै हिँडे्ने क्रममा प्रहरीले नियन्ञणमा लिएको हो । 

प्रक्राउ पर्नेमा कालीकोटको सान्नी त्रिवेणीका ३० वर्षीय तुलाराज तिरूवा र वीरेन्द्रनगर(२ का २० वर्षीय दिनेश बोगटी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो । 




भर्खरै