काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लाको नेतृत्व चयन गरेको छ ।
भक्तपुरबाहेक ७६ जिल्लामा राप्रपाको नेतृत्व चयन भएका हुन् ।
भक्तपुरमा भने पार्टी एकीकरणको प्रक्रिया ढिलो भएका कारण नेतृत्व चयन हुन नसकेको महाधिवेशन प्रचारप्रसार विभागले जनाएको छ ।
प्रदेश १
१. ताप्लेजुङः अमृत साउदेन
२. पाँचथरः जगतबहादुर थापा
३. झापाः केशव ओझा
४. इलामः याम प्रसाद चापागाई
५. संखुवासभाः महेश प्रेमी उदास
६. तेहथुमः टंक अधिकारी
७. धनकुटाः कुमारबहादुर थापा
८. मोरङः माधव आचार्य
९. भोजपुरः केशर श्रेष्ठ
११. सुनसरीः दुर्गाबहादुर बस्नेत
१२. उदयपुरः ध्रुव रायमाझी
१३. खोटाङः ललित राई
१४. सोलुखुम्बुः राजेन्द्र बस्नेत
१५. ओखलढुंगाः पदमकुमारी गुरुङ
प्रदेश २
१६. सप्तरीः उम्बेश्वर शाह
१७. सिरहाः शम्भ प्रसाद यादव
१८. धनुषाः रामचन्द्र यादव
१९. महोत्तरीः राजेश्वर राय
२०. सर्लाहीः सत्यनारायण यादव
२१. बाराः गिरिधारी चौधरी
२२. रौतहटः सत्यन्द्र सिंह
२३० पर्साः सुमेश्वर उपाध्याय
बागमती प्रदेश
२४. रामेछापः भरत वाइबा
२५. दोलखाः राजन शिवाकोटी
२६. सिन्धुपाल्चोकः दिपक खरेल
२७. काभ्रेपलान्चोकः टुल्कु लामा
२८. काठमाडौंः नवराज सिंखडा
२९. ललितपुरः अष्ट महर्जन
३०. नुवाकोटः कुलबहादुर खड्गी
३१. सिन्धुलीः भिष्मराज श्रेष्ठ
३२. धादिङः ध्रुब खनाल
३३. रसुवाः कामी तामाङ
३४. मकवानपुरः गुरुप्रसाद सापकोटा
३५. चितवनः रुद्र ढकाल
गण्डकी प्रदेश
३६. तनहुँः विनोद घर्ती
३७. लमजुङः हरिप्रसाद रेग्मी
३८. कास्कीः नारायण गुरुङ
३९. स्याङ्जाः इन्द्रप्रसाद गुरुङ
४०. मुस्ताङः गुन्ज हिराचन
४१. म्याग्दीः वीरबहादुर थापा
४२. वागलुङः सुरेन्द्र खड्का
४३. नवलपुरः विष्णु शर्मा अधिकारी
४४. गोरखाः भगवान मल्ल
४५. पर्वतः प्रभु गुरुङ
४६. मनाङः जंगबहादुर गुरुङ
लुम्बिनी प्रदेश
४७. नवलपरासीः ओमबहादुर सिंह
४८. रुपन्देहीः सागरप्रताप राणा
४९. कपिलवस्तुः नारायणबहादुर सिंह
५०. गुल्मीः अनिल कक्षपति
५१. अर्घाखाँचीः दिपक कुँवर
५२. रुकुम पूर्वः सुधिरविक्रम शाह
५३. पाल्पाः डुलबहादुर कुँवर
५४. बाँकेः नरेन्द्र पौडेल
५५. बर्दियाः भीमबहादुर बोहोरा
५६. प्युठानः चुमानसिंह बस्नेत
५७. दाङ क्षेत्रबहादुर बस्नेत
५८. रोल्पाः अमरबहादुर थापा
कर्णाली प्रदेश
५९. पश्चिम रुकुमः विनोदविक्रम शाह
६०. सुर्खेतः कविराम पुरी
६१. सल्यानः नेत्रलाल श्रेष्ठ
६२. दैलेखः भक्तबहादुर शाही
६३. हुम्लाः विकास महत
६४. मुगुः राजबहादुर मल्ल
६५. कालिकोटः हर्ष मल्ल
६६. जुम्लाः बेदबहादुर शाही
६७. जाजरकोटः कृष्णविक्रम शाह
सुदूरपश्चिम प्रदेश
६८. अछामः मिनबहादुर शाही
६९. बाजुराः जितबहादुर शाही
७०. डोटीः कर्ण द्वारीया
७१. कैलालीः होमबहादुर गुरुङ
७२. कन्चनपुरः गजेन्द्र चन्द
७३. डडेलधुराः राजेन्द्र भण्डारी
७४. दार्चुलाः वीरसिंह बडालब
७५. बझाङः धिरज सिंह
७६. बैतडीः इन्द्रदेवशरण भट्ट









