© 2023
काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग २० कात्तिक २०७४ मा पार्टी एकीकरण ग¥यो । पार्टी एकताताका गच्छदारलाई उपसभापति दिने वचन कांग्रेस सभापति शेरबहादुर देउवाले दिए । त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि उपसभापति बनाए । तर, गच्छदारसँग भएको सहमति दुई वर्ष बित्नै लाग्दासम्म पनि पार्टीका
काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालय उपकुलपतिको नाम सिफारिस समितिको म्याद थपिएको छ । समितिले नाम सिफारिस गर्न
ओखलढुंगा । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम
रौतहड । गौर–चन्द्रनिगाहपुर सडक खण्डमा ट्राफिक प्रहरी खटिए पनि आफ्नै काममा व्यस्त हुन्छन् । मोबाइल चलाउँदै त कोही गफिँदै गरेको देखिन्छ ।
काठमाडौं । बिदामा स्वदेश आएका महिला कामदार आफू काम गर्ने मुलुक फर्कन पाउने भएका छन्। संसद्को श्रम समितिको बुधबार बसेको
काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण विभागअन्तर्गत ट्रान्सफर केन्द्रमा फोहोरको डंगुर थुप्रिएको छ। सामान्यतया वातावरण विभागको ट्रान्सफर केन्द्रमा साना गाडीले ल्याएको
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा तीन वर्षभित्र बनाइसक्नुपर्ने गरी सम्झौता भएको क्यान्सर अस्पताल भवन आठ वर्षमा पनि पूरा
काठमाडौं । भारतीय विदेशमन्त्री एस.जयशंकर र राष्ट्रिय जनता पार्टी (राजपा) शीर्ष नेतृत्वबीच बुधबार राति दुई घण्टा भेटवार्ता भएको छ। द्वारिकाज
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ३३० वटै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जनजागरण अभियानको तयारी गरेकोे छ ।
काठमाडौँ । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य रूपमा राष्ट्रिय गान बजाउनुपर्ने भएको छ । असोज ३
काठमाडौँ । सरकारले राजस्व छलीको मुद्दा जिल्ला न्यायाधिवक्ताको अनुमतिमा दुई तहको अदालतमा मात्र दर्ता हुने प्रावधानसहितको कानुन बनाउने तयारी गरेको
काठमाडौं। सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि नेपाली सेनाले बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ ।
काठमाडौं। देशभर गुठी जग्गाको अतिक्रमण बढेको छ । गुठी संस्थानका ७० जिल्लामा जग्गा छन् । अधिकांश जिल्लाका गुठी जग्गा अतिक्रमणमा
काठमाडौँ । सरकारले आफूमातहत निकायका विज्ञापन एकद्वार प्रणालीबाट आफूअनुकूलका सञ्चारमाध्यमलाई मात्र दिने गरी विधेयक परिमार्जन गरेको छ । विभिन्न सञ्चारमाध्यमलाई दिँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक बढुवाको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा छानबिन सुरु भएको छ। बढुवामा असन्तुष्ट समूहको उजुरीपछि
चितवन । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा
काठमाडौं । ३४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। कर्मचारी छिटोछिटो सरुवा भएर सुगममा जान थालेपछि स्थानीय तह रिक्त
विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम
धादिङ । ०७४ कात्तिक ११ गते सप्तरीबाट आएको बस गजुरी घाटबेसीमा बिहान ५ बजे दुर्घटना हुँदा ३४ जनाको मृत्यु भयो ।
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा सिफारिस तीनै जना चिकित्सक ‘अयोग्य’ रहेको तथ्य फेला परेको छ । उपाध्यक्ष सिफारिस समितिले नाम