२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
सन्दीपको पाँच विकेटमा कतारलाई हराउदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा कतारलाई हराउदै नेपाल समूह ‘ए’ को विजेता बनेको छ । अब फाईनल प्रबेशको लागि नेपालले समुह बी को उपविजेतासँग भिड्नेछ । जितको लागि नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २५.१ ओभरमा अलआउट हुदै ८९ रन बनायो

नेपालको बलरमा जादुः कतारको आठ विकेट झार्यो, जित निश्चित

ताजा स्थितीमा कतारले २१.४ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाएको छ ।

कतारले ६ विकेट गुमायो,सन्दीपले लिए दुई विकेट

ताजा स्थितीमा कतारले १३ ओभरमा ६ विकेटको क्षतिमा ४२ रन बनाएको छ ।

नेपाललाई चौथो सफलता, सोमपालले लिए दुई विकेट

तिब्र गतिका बलर सोमपाल कामिले नेपालको लागि चौथो विकेट लिएका हुन् । सोमपालको हातबाट कतारका मोहम्मद तानविर शुन्य रन बनाएर

सन्दीपले लिए नेपालको लागि तेस्रो विकेट

नेपालका स्पिनर सन्दीप लामिछानेले नेपालको लागि तेस्रो विकेट लिएका हुन् ।

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट

सोमपाल कामिले कतारका इमाल लियानाङगेलाई आउट गराउदै नपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

एसिसी प्रिमियर कप: नेपालले कतारलाई दियो १५८ रनको सामान्य लक्ष्य

२८ औ ओभरमा १११–९ को स्थितीलाई सन्दीप लामिछाने र ललीत राजवंशीको उत्कृष्ट साझेदारीमा नेपालले १५७ रन बनाउन सक्यो ।

नेपालको खराब प्रदर्शनः २१ ओभरमा ६ विकेट गुमाउदै ८४ रन…

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले कतारसँग ब्याटिङमा संर्घष गरिरहेको छ ।

एसीसी प्रिमियर कपः नेपालले कतारसँग खेल्दै

एसीसी पुरुष प्रिमियर कप अन्तर्गत घरेलु टोली नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आज बिहिबार कतारसँग खेल्दैछ ।

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करणमा चार विधाको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार

‘ए’ डिभिजन लिगः थ्री स्टार र मछिन्द्रले अंक बाँडे

काठमाडौं ।सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री

एसिसी प्रिमियर कपः साउदीलाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा

काठमाडौं । एसिसी प्रिमियर कपमा साउदी अरेवियालाई ७२ रनले हराउँदै ओमानले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह ए मा

बहराइनलाई ८ विकेटले हराउँदै युएई सेमिफाइनलमा

काठमाडौं । एसिसी प्रिमियर कपमा बहराइनलाई ८ विकेटले हराउँदै युएईले सेमिफाइनलमा स्थान बनाएको छ । समूह बी मा रहेको युएई

आईपीएलः कोलकत्ता र बेंग्लोर भिड्दै

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् । बेंग्लोरको घरेलु एम

सेमिफाइनलको लागि ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती

काठमाडौँ । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको

एसिसी प्रिमियर कपः सेमिफाइनलमा पुग्न युएईलाई १ सय १७ रनको…

काठमाडौं । एसिसी प्रिमियर कपमा युवा स्पिनर आयन खानको घातक बलिङमा युएईले सेमिफाइनलको यात्रा तय गर्न १ सय १७ रनको

एसिसी प्रिमियर कपः बहराइनविरुद्ध आयनले फ्याके ५५ बल डट

काठमाडौं । एसिसी प्रिमियर कपमा सेमिफाइनलमा पुग्न निर्णायक खेलमा युएईका स्पिनर आयन खानले बहराइनविरुद्ध घातक बलिङ गरेका छन् । उनले

ए डिभिजन लिगः आज तीन खेल

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । आजका दुई खेल दशरथ रंगशाला र

गुजरातद्वारा मुम्बई ५५ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अन्तर्गत आधा चरण पार भइसकेको छ । सबै टोलीले सात खेल खेलेका छन्

आईपीएलः साबिक विजेता गुजरात र मुम्बई इन्डियन्स भिड्दै

काठमाडौँ । ईन्डियन प्रिमियर लिग(आईपीएल) मा आज मंगलबार साबिक विजेता गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दैछन् । गुजरातको घरेलु मैदान

भर्खरै