२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
इंग्ल्याण्डमाथि नेपालको शानदार जित, सन्दीपको अर्धसतक

काठमाडौं । द हङकङ सिक्सेस प्रतियोगितामा नेपालले शानदार विजयी सुरुआत गरेको छ । नेपालले पहिलो खेलमा इंग्ल्याण्डमाथि ६ विकेटको शानदार जित दर्ता गरेको हो । इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका कप्तान सन्दीप जोराले १२ बलमा आक्रमण अर्धसतक प्रहार

प्रधानमन्त्रीसंग महिला फुटबल टोलीको भेट ,सहयोग नै नपाएको गुनासो

लक्ष्मीपूजाको दिन, नेपाली फूटबलका लक्ष्मीहरुसँग भन्दै भेट भएको भन्दै फोटो सहित प्रधानमन्त्रीले सामाजिक संञ्जालमा राख्नु भएको छ ।

प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई धन्यवाद

काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै

नेपाललाई स्तब्ध बनाउदै बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसीपको उपाधि

शरथ रंगशालामा भएको फाइनल खेलमा घरेलु टीम नेपाललाई २-१ ले हराउदै बंगलादेशले उपाधि जितेको हो ।

साफ महिला च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको फाइनल खेल- फोटो  फिचर 

नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन् । नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा

बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल

साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशविरुद्ध नेपालले बराबरी गोल फर्काएको छ ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा यी सामान बोकेर जान नपाइने

एन्फाका अनुसार बन्दुक, छुरा तथा अन्य धारिला र घातक हतियार, धुम्रपान र आगो बाल्ने सामग्री, चुरोट, लाइटर, सलाइ आदिमा प्रतिबन्ध,

न्युजिल्याण्डका कुगेलेइन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौँ । न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । न्युजिल्याण्डका लागि

कर्णाली याक्सले भित्रायो बाबर हायतलाई

काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेका कर्णाली याक्सले दोस्रो विदेशी खेलाडीको रुपमा हङकङका ब्याटर बाबर हायतलाई अनुबन्ध गरेको

साफ महिला च्याम्पियनसिपको फाइनल आज, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला…

साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल आज बुधबार हुँदैछ ।

विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो

नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।

चर्चित अष्ट्रेलियन अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्सबाट खेल्ने

काठमाडौँ । चर्चित अष्ट्रेलियन अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्समार्फत नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल्ने भएका छन् । बलियो ब्याटिङ

साफ च्याम्पियनसिपः फाइनलको टिकट बुधबार खुला गरिने, अनलाइन बुकिङ रद्द

टिकट बुधबार विहान ८ बजेबाट जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट विक्री हुने अखिल नेपाल फुटबल संघ(एन्फा)ले

रोड्रीले जिते फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि’ओर

रोड्रीले फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि'ओर जितेका छन् ।

साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राजधानीमा जारी  साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित गरेको

गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारीमा छौँः खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारी गरिरहेको बताउनुभएको छ । सोमवार

अल्ट्रा धावक सुमनलाई फाउण्डेशनको सहयोग

काठमाडौँ । नेपालका अल्ट्रा धावक सुमन कुलुङराईलाई अष्ट्रियाको सीकप्रीड फाउण्डेशले सहयोग गर्ने भएको छ । विगत दुई वर्ष देखि धावक

नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता पाँचपटक जितिसकेको भारत तथा उक्त प्रतियोगितामा पाँचपटक नै उपविजेता बनेको नेपालबीचको हिजोको फुटबल खेल पूर्वाद्र्ध

विश्वकप लिग–२: नेपाल अमेरिकासँग पराजित

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

भर्खरै