२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
यु–१६ युथ लिगमा मनाङ मस्र्याङ्दीको विजयी शुरूवात

काठमाडौँ । मनाङ मस्र्याङ्दीले श्रीभगवती क्लवलाई हराउककंदै एन्फा यु–१६ युथ लिगमा विजय शुरूवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको उद्घाटन खेलमा मनाङले श्रीभगवतीलाई २–१ ले हराउककंदै सुखद् शुरूवात गरेको हो । खेलको अन्तिम तीन मिनेट समालिन नसक्दा श्रीभगवतीले हार सामना ग¥यो । मनाङको जितमा रोहन थापामगर र विवेक

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण योजनाले पूर्णता पाएको छ । ओरेन्ज युवा क्लबले २०७०

२६९ रन बनाएर आउट भए गिल, राखे यस्तो कीर्तिमान

काठमाडौँ । भारत र इङ्ग्ल्याण्डबीचको दोस्रो टेस्ट बर्मिङ्घमको एजबास्टन स्टेडियममा भइरहेको छ । बिहीबार खेलको दोस्रो दिन हो । तेस्रो

एन्फा यु–१६ युथ लिगमा ९१ खेल, थ्री स्टारको सहभागिता नहुने

काठमाडौँ । किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फा यु–१६ युथ लिग शुक्रवारबाट सुरु हुने भएको छ । अखिल नेपाल

एसीसी इस्ट जोन कपः फाइनलमा नेपालको प्रतिद्वन्द्वी सिंगापुर

काठमाडौँ । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले सिंगापुरसँग खेल्ने भएको छ । सिंगापुरले हङकङलाई हराएसँगै फाइल खेल्ने दुबै टोलिको

मार्की र कप्तानसहित जनकपुर बोल्ट्सले गर्‍यो सात खेलाडी रिटेन

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि मार्की र कप्तानसहित सात खेलाडीलाई रिटेन गरेको

प्रधानमन्त्रीबाट रियल मड्रिडको रंगशाला भ्रमण–फोटोफिचर

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गर्नुभएको छ ।

पोर्चुगिज फुटबलर डिओगो जोटाको निधन

लिभरपुलका स्टार खेलाडी २८ वर्षीय डियोगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ ।

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

नेपालले एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा स्थान बनाएको छ ।

उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल, अंक र गोल पनि बराबरी भएपछि…

एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपाल र उज्बेकिस्तानबीचको खेल निर्णायक हुने भएको छ ।

एसिसी यू–१६ इस्ट कप क्रिकेटः नेपाललाई मलेसियाले दियो ९१ रनको…

काठमाडौँ । एसिसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताअन्तर्गत खेलमा मलेसियाले नेपाललाई जितको लागि ९१ रनको सामान्य लक्ष्य दिएको छ ।

एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनल : नेपाल टस जितेर…

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल भेट पक्का गरेको हो ।

एसीसी यू–१६ इस्ट जोन कप : नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्दै

प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्न लागेको हो । मलेसिया भने समूह बी को उपविजेता हो

श्रीलंकामाथि नेपालको फराकिलो जित, साम्बाको लगातार ह्याट्रिक

। उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि सानदार जित निकालेको छ

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बेसडर

क्याप्टेन वर्माको नियुक्तिले आम नेपाली युवामा खेलकुद र शिक्षा सँगसँगै सफल हुन सक्छ भन्ने विश्वासको भावना विकासहुने आशा गरिएको छ

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४ गोलको अग्रता, साम्बाको ह्याट्रिक

नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी छन् । यस्तै गीता रानाले १ गोल थपिन् ।

फिफा क्लब विश्वकपः क्वाटरफाइनल समीकरण पूरा, कसले कोसँग भिड्दै ?

काठमाडौँ । फिफा क्लब विश्वकप प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । जर्मन क्लब बोरुसिया डर्टमण्ड र मेक्सिकन क्लब रायाडोस

महिला फुटबलः नेपाल र श्रीलङ्का भिड्ने

काठमाडौँ। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार

फिफा क्लब विश्वकप: युभेन्ट्सलाई हराउँदै रियल मड्रिड क्वार्टरफाइनलमा

उता युभेन्ट्सले पनि केही अवसरहरू पाएको भए पनि तीलाई गोलमा परिणत गर्न असफल रह्यो। अब रियल मड्रिडले सेमिफाइनल प्रवेशका लागि

२० औं एशियन गेम्सलाई लिएर राजनीतिः खेलकुद मन्त्रालय र एनओसीका…

काठमाडौँ । कुनै समय नेपाली खेलकुदमा उत्कृष्ट नतिजा दिलाउने तेक्वान्दो खेल विधाबिना नेपालको सहभागिता रहने आगामी २० औं एशियाली खेलकुदमा