© 2023
भरतपुर महानगरपालिकामा झन्डै एक घन्टा अघिदेखि मतगणना रोकिएको छ । मतगणना गर्ने क्रममा गठबन्धन र एमालेका प्रतिनिधिबीच सदर, बदर मतमा विवाद भएपछि मतगणना रोकिएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सर्वपक्षीय बैठक बसेर मत गणना पुनः सुरु गर्ने तयारी भइरहेको छ । मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर

बामपन्थी राजनीतिको गढ मानिएको कीर्तिपुर नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट विजयी भएका छन् । नेकपा एमालेले

सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का दुर्गाबहादुर पुन विजयी हुनु भएको छ । पुनले नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनलाई
उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मानबहादुर केप्छाकी मगर निर्वाचित हुनु भएको छ । सत्ता गठबन्धन दलका

ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित हुनु भएको छ । उहाँले २ हजार ८८२

हेटौंडाः स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले अग्रता कायम राख्नु

काठमाडौंः स्थानीय तहको निर्वाचनको मतगणनाका परिणामहरु धमाधम प्राप्त भइरहेका छन् । महानगरपालिकाहरुमा मतगणना केही सुस्त देखिए पनि गाउँपालिका र नगरपालिकाहरुका

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७७७१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

विराटनगरः निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नतिजा घोषणा हुने बताउनुभएको छ

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले अग्रता लिएकी छन् ।
जुम्लाको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी

कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ ।

कांग्रेस र माओवादी केन्द्रले तालमेल रहेको स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार घनश्याम सुवेदी विजयी भएका छन् ।
गुल्मीको इश्मा गाउँपालिका अध्यक्षमा कांग्रेसका भगत सिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी भएका हुन् ।

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी

जाजरकोट । जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादीकै दुधा

गलेश्वर । म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित हुनुभएको छ । राई तीन हजार ६८६ मतसहित

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७५३४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले) ले अग्रता बनाएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर पदका