१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिटरब्याज पीडितको माग सम्बोधन गर्न विवेकशीलको सरकारसँग माग

काठमाडौँ । विवेकशील साझा पार्टीले मिटरब्याज पीडितका माग शीघ्र सम्बोधन गरी उनीहरुलाई न्याय दिन सरकारसँग माग गरेको छ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले बुधबार एक विज्ञप्ति जारी गर्दै मिटर ब्याज पीडितहरुले राजधानीमा गर्ने प्रदर्शनमा सहभागिता जनाउन र राजधानी आएका उनीहरुको खाना, पानी, बास जस्ता आधारभूत आवश्यकतामा गच्छेअनुसारको मद्दत

एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा, देव खनालको पूनरागमन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा हुने एसिसी प्रिमियर कपको लागि २१ सदस्य टोली घोषणा गरेको छ ।

सत्ता गठबन्धनको बैठक बस्दै

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार बैठकमा पेस गर्नुभएको न्युनतम साझा कार्यक्रमको मस्यौदा बारे छलफल हुनेछ । साथै मन्त्रिपरिषद् बिस्तारबारे

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजु । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

एजेन्सी । मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको

स्कटल्याण्डसँग स्पेन स्तब्ध

एजेन्सी । युरो छनोट अन्तर्गत स्कटल्याण्डले जित निकालेको छ । मंगलबार राति भएको खेलमा स्कटल्याण्डले स्पेनलाई २–० गोलले पराजित गरेको

सप्ताहव्यापी ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनी आयोजना

काठमाडौं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानले बौद्धको तारागाउँ संग्रहालयमा सप्ताहव्यापी ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनीको संयुक्त

एमालेलाई कमजोर बनाउने खेल भयोः अध्यक्ष ओली

पाल्पा । नेकपा (एमाले)अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताएका

भुटानविरुद्ध नेपालको सुरुआती–११, अन्जन विष्ट पनि टिममा

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ

पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा होइन: जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा नहुने बताएको छ । जसपाका प्रवक्ता

प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखिनु संविधान…

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले मर्यादाक्रममा प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखिएकोमा आपत्ति जनाएका

राष्ट्रपतिसमक्ष अहिराजको आग्रहः मिटरब्याज पीडितको समस्या यथाशीघ्र सम्बोधन गर्ने वातावरण…

काठमाडौँ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले मिटरब्याजपीडित नागरिकहरूको समस्या यथाशीघ्र सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराइदिन राष्ट्रपतिसमक्ष आग्रह

मन्त्रिपरिषद्को आकस्मिक बैठक, मिटरव्याज पीडीतको समस्यामा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा

आज राति आकाशमा ५ ग्रह एकैसाथ देखिने

एजेन्सी । आज मंगलबार राति आकाशमा ५ ग्रह एकैसाथ देखिने भएका छन् । मंगल, बुध, बृहस्पति, शुक्र र वरुण राति

भारतीय माफिया अतिक अहमदलाई आजीवन कारावासको सजाय

एजेन्सी । चर्चित भारतीय माफिया अतिक अहमदलाई प्रयागराजको सांसद–विधायक अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । १७ वर्ष पूरानो उमेश

राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताउनुभएको

पार्टी भित्रबाट निषेध गर्ने प्रयास भयो: भीम रावल

काठमाडौं। नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावलले आफू पार्टी भित्रै रहेर राष्ट्र, जनता, राष्ट्रियता र लोकतन्त्रको पक्षमा दृढतापूर्वक अघि बढने

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छ: सचेतक बर्तौला(भिडियोसहित)

काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न

प्रधानमन्त्रीविरूद्ध नारा लगाएका ३ युवालाई तत्काल रिहा गर्न महामन्त्री शर्माको…

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नारा लगाएको आरोपमा पक्राउ परी थुनामा रहेका युवालाई तत्काल रिहा

प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा सुनाउन मिटरब्याज पीडितको चाहना

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएका मिटरब्याज पीडितहरुले आफ्ना कुरा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुुनाउन चाहेको बताएका छन् । आन्दोलनरत